प्रहरीले सचेतना जगाउन शान्ति पदयात्रा गर्ने
gorkhapatraonline.com · Fri Jun 12 18:10:47 GMT 2026

सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तीन दिने सचेतनामुलका कार्यक्रम गर्ने भएको छ ।
रुपन्देहीका फरक–फरक स्थानमा तीनवटा विशेष कार्यक्रम आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जेठ ३० गतेदेखि असार १ गतेसम्म चल्ने कार्यक्रममा करिब पाँचसय जनाको सहभागिता रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)