घुससहित म्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
dcnepal.com · Tue Aug 04 11:35:54 GMT 2026

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)