फेवातालको त्यो 'रोलिङ' जसले सीतालाई बनायो र्याफ्टिङ प्रशिक्षक
setopati.com · Sun Jul 31 00:23:57 GMT 2022
'पोखराको फेवातालमा कायाकमा डुबेर तीन पटकसम्म रोलिङ (उल्टोसुल्टो) गरेकी थिएँ। त्यो पल सम्झिँदा आज पनि अत्यन्तै खुसी मिल्छ। जीवनको सबभन्दा रमाइलो क्षण नै त्यही थियो।'
र्याफ्टिङ प्रशिक्षक सीता थापाले सुरूमै सुनाइन्। त्यति बेला उनी मात्र १२ वर्षकी थिइन्। पानीमा खेल्न निकै रूचाउँथिन्। मन लाग्यो कि फेवाताल पुगिहाल्थिन् र कायाकमार्फत सरर्र ताल घुम्थिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)