मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक दाउपेचमा सरकारी खर्च बन्द, आजदेखि 'बजेट होलिडे'

kharibot.com · Wed Sep 15 23:25:00 GMT 2021

काठमाडौँ । प्रतिनिधि सभा लगातार अवरुद्ध भएपछि संसदबाट बजेट पारित नहुदा 'बजेट होलिडे' को अवस्था आएको छ ।

सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक विषयवस्तुमा संघर्ष गरिरहेको बेला देशको बजेट प्रभावित भएको छ । संसदबाट बजेट पारित नहुदा सरकारले राजश्व उठाउन पाउने भएपनि खर्च भने रोकिने अवस्था आएको छ । प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित नगरेपछि बुधबार रातिबाट सरकारी खर्च गर्ने नपाइने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)