मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आलियाको जन्मदिनमा ब्रह्मास्त्रको टिजर

lokaantar.com · Wed Mar 16 00:47:27 GMT 2022

बलिउड अभिनेत्री आलिया भाटको २९ औं जन्मदिनमा चलचित्र ब्रह्मास्त्रको फस्ट लुक सार्वजनिक गरिएको छ ।

ब्रह्मास्त्रमा आलिया र रणवीर कपूरको मूख्य भूमिका रहेको छ । अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)