समाचार हुबहु सार्ने १८३ अनलाइन मिडियामाथि कारवाही
techpana.com · Wed Feb 28 16:28:45 GMT 2024
काठमाडौं । प्रेस काउन्सिल नेपालले समाचार हुबहु सार्ने १८३ ओटा अनलाइनलाई कारवाही गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले अनुमति नलिएरै विभिन्न माध्यममा प्रकाशित समाचार हुबहु प्रसारण गरेको भन्दै कारवाही गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)