‘मिस्टर इन्टरनेसनल नेपाल २०२६’ को उपाधि सिद्धान्त केसीलाई
onlinekhabar.com · Tue Aug 04 12:06:27 GMT 2026

काठमाडौं । मिस्टर इन्टरनेसनल नेपाल २०२६ को उपाधि सिद्धान्त केसीले जितेका छन् । नोभा ब्यूटी इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितामा महिलातर्फका दुई राष्ट्रिय उपाधि समेत घोषणा गरियो ।
युनिक मास्के प्रथम उपविजेता एवं फेस अफ आरआइडीएस घोषित भए । वाजिद अन्सारी द्धितीय उपविजेता घोषित भए । ओम चौधरीले ‘डियर टु बी यू अवार्ड’ प्राप्त गरे भने एसेम ट्वाङगानाले बेस्ट पर्सनालिटी विधामा पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)