बङ्गलादेशमा बेपत्ता पार्नेलाई मृत्युदण्डको प्रस्ताव
makalukhabar.com · Tue Aug 04 12:21:23 GMT 2026

एजेन्सी । बङ्गलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ ।
पदच्युत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा एक हजार पाँच सयभन्दा बढी जबर्जस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)