ट्रम्प र नेतन्याहुविरुद्ध यस्तो विधेयक पारित गर्ने इरानको तयारी
barnanmedia.com · Tue May 19 22:39:54 GMT 2026

इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु मार्नेलाई पुरस्कार दिने विषयमा छलफल गरिरहेको छ।
द टेलिग्राफको रिपोर्टअनुसार यसका लागि इरानको संसद्अन्तर्गत राष्ट्रिय सुरक्षा आयोगले विधेयक तयार गरिरहेको छ। जसमा ट्रम्प वा नेतन्याहुको हत्या गर्ने व्यक्ति वा संस्थालाई ४ करोड ३५ लाख पाउन्ड स्ट्रलिङ अर्थात् नेपाली रुपैयाँ झन्डै ९ अर्ब (८ अर्ब ९५ लाखभन्दा बढी) इनाम दिने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)