दस क्याम्पसमा स्ववियु चुनाव नहुने
gorkhapatraonline.com · Sat Mar 18 00:49:54 GMT 2023
काठमाडौँ, चैत ४ गते ।
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)