कर्णालीमा कर्मचारी अभावको गुनासो
deshsanchar.com · Fri Jun 12 15:15:27 GMT 2026
काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिउको छ। कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)