आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
deshsanchar.com · Fri Jun 12 14:45:49 GMT 2026

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेको छ। उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेका हुन्। वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)