मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोभिडविरुद्धको आधा खोप अनुदानमा प्राप्त

karobardaily.com · Fri Nov 26 00:39:13 GMT 2021

सरकारले खोप अभियान सञ्चालन गरेयता प्रयोग गरेकामध्ये आधा खोप अनुदानमा प्राप्त गरेको छ ।

विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई हालसम्म प्रयोग भएकामध्ये लगभग आधा खोप अनुदानमा दिएका छन् । नेपालले खोप अभियान सञ्चालन गरेयता हालसम्म दुई करोड ४५ लाख ७० हजार ६ सय ३० कोरोनाविरुद्धको खोपको मात्रा प्राप्त भइसकेको छ । यसमध्ये एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ खोप प्रयोग भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)