मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले कटाए ३१ हजार मत, २५ हजार बढी मतान्तर

baahrakhari.com · Mon Apr 24 22:07:00 GMT 2023

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार उनले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)