मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमारले रियल मड्रिडविरुद्ध खेल्न सक्ने

lokaantar.com · Mon Feb 14 23:51:39 GMT 2022

पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारले च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने भएका छन्।

गत नोभेम्बरबाट चोटका कारण मैदान बाहिर रहेका नेयमार मंगलबार अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडविरुद्ध खेल्न सक्ने बताईएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)