बाढीले सयौँ बिघा धानबाली जलमग्न भएपछि किसान चिन्तित
nagariknews.nagariknetwork.com · Tue Aug 04 12:47:37 GMT 2026

लगातार दुई दिन परेको साउने झरीसँगै लालबकैया र झाझ (लमहा) खोलामा आएको बाढीले रौतहटका मध्य तथा दक्षिणी भेगका सयौँ बिघा धानखेत डुबानमा परेका छन्।
बोरिङमार्फत सिँचाइ गरी ठूलो लगानी र मेहनतका साथ रोपिएको धानबाली एकै रातको बाढीले जलमग्न भएपछि किसानहरू चिन्तित बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)