मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘हे नीर’ हेरेर उत्कृष्ट प्रतिक्रिया दिनेलाई स्मार्ट फोन

kalakarmi.com · Sat Jan 20 00:51:47 GMT 2024

काठमाडौं– नेपालमा म्युजिक भिडियोको निर्माणमा कमि आएको गुनासो बढिरहेको छ । सार्वजनिक भएका म्युजिक भिडियोले समेत यूट्युबमा खासै भ्यूज पाउन नसकिरहेको अवस्था छ । अर्कोतिर भिडियोको निर्माण निकै खर्चिलो हुन थालेपछि श्रष्टाहरु यसमा लगानी गर्न हच्किन थालेका हुन् ।

यसैबीच, हालै सार्वजनिक एउटा गीतले आफ्नो पहुँच बढाउने नयाँ उपाय निकालेको छ । गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ धेरै भन्दा धेरै दर्शक तथा स्रोताले हेरुन् भन्ने उद्देश्यले यो उपाय अपनाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)