मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै पनि आशंकाः ओली–नेपालले सहमितमा हस्ताक्षर गर्ने छैनन्

farakdhar.com · Sun Jul 11 17:45:21 GMT 2021

नेकपा एमालेमा लामो समयदेखि देखिएको विवाद अब समाधान हुने अवस्थामा पुगेको छ ।

यो विवाद समाधान गर्न आइतबार अबेर राति एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले १० बुँदे सहमति पत्र बाहिर ल्याएको छ । योसँगै पछिल्लो समय एमालेमा देखिएको विवाद समाधान भएको बताउन थालिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)