मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्लिस प्रिमियर लिग : लिभरपुलले नटिङ्घम फरेस्टलाई हरायाे

Ujyaaloonline.com · Sun Apr 23 00:45:20 GMT 2023

कठमाण्डौ - इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हराएको छ ।

लिभरपुलको जितमा डिएगो जोटाले दुई तथा मोहमद सलाहले एक गोल गरे । नटिङ्घम फरेस्टका निको विलियम्स र मोर्गन गिब्स ह्वाइटले एक/एक गोल फर्काए । जितसँगै लिभरपुलले ३१ खेलमा ५० अङ्क जोडेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)