रुसी सैनिकसँगको झडपमा अहिलेसम्म १ हजार ३ सय युक्रेनी सैनिक मारिए : राष्ट्रपति जेलेन्स्की
nepallive.com · Sat Mar 12 16:38:00 GMT 2022
काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसी सैनिकसँगको झडपमा अहिलेसम्म करिब १ हजार ३ सय युक्रेनी सैनिकको ज्यान गएको बताएका छन्।
राजधानी किएभमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी दिएका हुन्। उनका अनुसार शुक्रबार करिब ५००/६०० रुसी सैनिकले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)