एक लाख ४४ हजार मेट्रिक टन मल मौज्दात: तत्काल अभाव नहुने मन्त्रालयको दाबी
barnanmedia.com · Tue May 19 22:44:30 GMT 2026

हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)