नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना
kendrabindu.com · Sun Jun 04 00:25:37 GMT 2023
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ।
आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भइ जुलुश गरेर संघीय संसद भवन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्बाेधन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)