नेपाली महिला क्रिकेट टीमद्वारा क्लिन स्विप
kalakarmi.com · Thu Nov 18 13:49:15 GMT 2021
काठमाडौं– नेपाली महिला क्रिकेट टीमले कतारविरुद्धको श्रृंखला क्लिन स्विप गरेको छ ।
नेपालले कतारको टीमलाई तीन वटै खेलमा पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)