खोलामा डुबेको बालकको उद्धार गर्दाको भिडिओलाई ‘अन्त्येष्टि गर्ने क्रममा जीवितै भेटिएको’ भन्दै फैलाइयो भ्रम
techpana.com · Tue Aug 04 13:48:42 GMT 2026

काठमाडौं । कैलालीमा एक बालकलाई मेडिकलले मृत घोषणा गरेपछि अन्त्येष्टिका लागि घाट लैजाँदा जीवितै भेटिएको दाबीसहितको एक भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओमा एक पुरुषले बालकलाई सलले बेरेर बोकेका देखिन्छन् भने उनको पछि-पछि प्रहरी अधिकारीसहित अन्य व्यक्तिहरू हस्याङफस्याङ गर्दै दौडिरहेका देखिन्छन् ।
भिडिओको पृष्ठभूमिमा ‘पानी निस्कन दिनु’, ‘छिटो अस्पताल लैजानुपर्छ’ जस्ता आवाजहरू सुन्न सकिन्छ । मानिसहरू दौडिरहेको विपरीत दिशामा एउटा खोला पनि देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)