कडा व्यवस्थासहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
swasthyakhabar.com · Wed Jul 13 09:15:00 GMT 2022
काठमाडौं- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो।
उक्त विधेयक प्रतिनिधि सभाको बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पेश गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)