दुग्ध विकास बोर्ड खारेज नहुने
thahakhabar.com
काठमाडौं : सरकार दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बोर्डसहितका निकाय आवश्यकता आधारमा खारेजी तथा एक आपसमा गाभ्ने घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास बोर्ड ब्युँताउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)