मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

deshsanchar.com · Sat Sep 17 17:03:37 GMT 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्।

छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)