अतीक र अशरफको विभत्स हत्या, क्यामराकै अघिल्तिर गोलीको वर्षा
kalakarmi.com · Sun Apr 16 00:25:56 GMT 2023
प्रयागराज– भारतको उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतीक अहमद तथा उनका भाइ अशरफलाई गोली हानेर हत्या गरिएको छ ।
उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतीक अहमद तथा उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीहरु पत्रकारको रुपमा आएका थिए । तीनै जना आक्रमणकारीलाई गिरफ्तार गरिएका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)