भारतकाे हिमाञ्चलमा सडक दुर्घटना, ६ प्रहरीको मृत्यु
farakdhar.com · Fri Aug 11 17:16:32 GMT 2023
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।
राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)