नेपाल लाइभ समाचार [२०७८ चैत १६]
nepallive.com · Wed Mar 30 17:18:00 GMT 2022
१. बिमस्टेक क्षेत्रलाई जीवन्त बनाउन बौद्ध दर्शनको प्रवर्द्धन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ, बिमस्टेक सदस्य मुलुकबीच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर।
२. स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था, ठेक्कापट्टामा संलग्न रहेकालाई स्थानीय निर्वाचनमा उम्मेदवार हुन कडाइ, स्वघोषणा पत्रमा १९ बुँदा समावेश।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)