मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुख्यमन्त्री राई र स्विटजरल्यान्डकी राजदूतबीच भेटवार्ता

deshsanchar.com · Thu Mar 24 16:14:10 GMT 2022

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा स्वीस सरकारको सहायतामा सञ्चालित परियोजनाबारे समीक्षा गर्न चाहेको राजदूत क्याप्लरले बताएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)