मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डिजेल जेनेरेटरबाट विद्युत् सेवा सुचारु

deshsanchar.com · Mon Nov 07 17:12:54 GMT 2022

सिमकोट – डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी सेवा सुचारु गरिएको छ। विद्युत् आपूर्ति बन्द भएको एक महिनापछि सिमकोटको विद्युत् सेवा सुचारु भएको हो।

विद्युत् प्राधिकरणको सहयोगमा डिजेल ज्यानेरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट आइपुगेको तीन दिनपछि सञ्चालनमा आउँदा विद्युत् आपूर्ति सुचारु भएको हो। हिल्दुुम विद्युत् वितरण केन्द्रको अवरुद्ध भएको ३३ दिनपछि विद्युत् आपूर्ति सेवा सुचारु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)