छरिएका सबै माओवादीहरु एकाबद्ध होऔँ : प्रचण्ड
news24nepal.tv · Sun Feb 13 01:32:19 GMT 2022
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेको समस्यालाई आत्मसाथ गर्दै एकाबद्ध हुन आग्रह गरेका छन् ।
२७औं जनयुद्धको अवसरमा एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु लागि परेको आरोपसमेत लागाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)