मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचारलाई निरुत्साहित गरेमात्र मुलुकमा सुशासन कायम हुन्छ : सांसद तामाङ

ekantipur.com · Wed Aug 23 16:51:01 GMT 2023

नुवाकोट — नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले स्थानीय तह र सरकारी कार्यालयहरुमा मौलाउँदै गरेको भ्रष्टाचारलाई निरुत्साहित गर्न सकेमात्र सुशासन कायम हुने बताएका छन् ।

जिल्ला समन्वय समिति नुवाकोटले सोमबार र मंगलबार आयोजना गरेको समीक्षा गोष्ठीमा सम्बोधन गर्दै सांसद तामाङले भ्रष्टाचारमा संलग्न कर्मचारी, जनप्रतिनिधिलाई खबरदारी गर्न सकेमात्रै नयाँ संविधानले परिकल्पना गरेको सुशासन, सामाजिक न्याय, समृद्धि आउने बताए । ‘वास्तवमा नयाँ संविधानले परिकल्पना गरे जस्तो सुशासन, सामाजिक न्याय, समृद्धिको परिकल्पना त्यो समृद्ध समाजवादको पदार्पण गर्ने भनेर भनेको छ,’ नेता तामाङले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)