नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता
barnanmedia.com · Thu May 22 21:51:46 GMT 2025

काठमाडौँ, ९ जेठ : नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)