मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुणस्तर सुधारको खोजी

gorkhapatraonline.com · Mon Aug 29 00:36:24 GMT 2022

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), भदौ १३ गते । नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)