मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

barnanmedia.com · Thu May 22 22:01:02 GMT 2025

काठमाडौँ, ९ जेठ : यहाँको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

आज दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्यामसाइडमा भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)