मुख्य सामग्रीमा जानुहोस्

समाचार

Article

हामीलाई प्रदेश नचाहिएकै हो ?

corporatenepal.com · Sun Jul 17 00:01:43 GMT 2022

कुमार दाहाल

अनुशासन शासनको प्राण हो। श्रीलंकामा पद्धति बिग्रेको होइन शासनकोअनुशासन बिग्रेको हो। पद्धति आफै खराब हुँदैन। यसभित्रका स्वार्थले खराब गर्छ। पंचायत पद्धति नराम्रो थिएन। शासन खराब भयो ।‌ पात्रहरूको प्रवृत्तिले शासनलाई समेट्न सकेन। र पञ्चायत सिद्धियो ।२०४७ सालको संविधान संसारकै राम्रो संविधान थियो । तर टिकेन। ।संविधानलाई बोकेर हिँड्ने प्रवृतिले शासन खराब देखियो। अहिले संघीयता यही अवस्थामा पुगेका छ। संघीयताको प्रयोग पाँच वर्ष पनि भएको छैन। अहिले प्रश्न उठ्न थालेको छ। प्रदेश चाहिन्छ कि चाहिँदैन ?

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)