नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा केन्द्रित बैठकमा जुट्यो
news24nepal.tv · Wed Nov 10 00:43:41 GMT 2021
काठमाडौं । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ ।
यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)