चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु
barnanmedia.com · Thu May 22 22:15:58 GMT 2025

काठमाडौँ, ९ जेठ : चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ।
आज साँझ चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)