एकैपटक चार हजार बढी प्रहरी हवल्दारको सरुवा, को कहाँ ? [सूचीसहित]
lokaantar.com · Fri Jan 05 01:15:38 GMT 2024
नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक चार हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो ।
माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)