मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री लेखकसम्म दैनिक ५० लाख असुली गरेको आरोपले खैलाबैला

barnanmedia.com · Thu May 22 22:35:00 GMT 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकसम्म आर्थिक लाभ पुगेको गम्भीर आरोप लागेको छ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा मन्त्रीसम्मै दैनिक ५० लाख रुपैयाँ पुग्ने गरेको बयान दिएको स्रोतले दाबी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)