नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन
barnanmedia.com · Thu May 22 22:40:50 GMT 2025

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् ।
नेपालर अमेरिकाबिचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङको भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)