मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन

barnanmedia.com · Thu May 22 22:45:10 GMT 2025

मधेस प्रदेश सरकारकाे मन्त्रिपरिषद् पुनर्गठन गरिएकाे छ । बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री त्रिभुवन साह र उद्योग, वन तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ । रिक्त ठाउँमा सन्जय यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् भने वसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)