एनआरएनएको विवादबारे उपप्रधानमन्त्री खड्काले मागे जनसम्पर्क समितिको धारणा
ratopati.com · Fri Dec 08 21:00:00 GMT 2023
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवादबारे पार्टी निकट जनसम्पर्क समितिको धारणा माग गरेका छन् । कांग्रेस उपसभापति समेत रहेका उनले चुनावमा जनसम्पर्क समितिका सदस्यहरु एकजुट हुन नसकेको भन्दै असन्तुष्टिसमेत जनाए ।
‘कतारमा खड्काको सम्मानमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘म जनसम्पर्क समितिहरूलाई सोध्न चाहन्छु, एनआरएनएबारे तपाईंहरुको धारणा के हो ? जनसम्पर्कका साथीहरू तपाईँहरू किन एकताबद्ध हुन सक्नु भएन, किन एक भएर चुनाव लड्नु भएन ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)