मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकैपटक २२ ठेकेदार कम्पनी परे कालोसूचीमा

setopati.com · Mon Jan 29 00:56:18 GMT 2024

ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)