सेटिङमा विदेश पठाउने गरेको घटनामाथि अख्तियारले थाल्यो विस्तृत अनुसन्धान
rajdhanidaily.com · Thu May 22 23:12:50 GMT 2025

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकलाई सेटिङमा युरोप र खाडी मुलुक पठाउने गरेको भेटिएपछि विस्तृत अनुसन्धान थालेको छ । आयोगले बुधबार गृहमन्त्री रमेश लेखकमातहतको विमानस्थल अध्यागमन कार्यालयमा छापा पारेर कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
विमानस्थल अध्यागमन भिजिट भिसा प्रकरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)