मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता

barnanmedia.com · Thu May 22 23:06:52 GMT 2025

यार्सा टिप्न गएका मुगुका एक युवा बेपत्ता भएका छन्। मुगूम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका ४० वर्षीय सेराप साङ्बु लामा बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार लामा नदीमा लडेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी सरोज गिरीले भने, 'लामा यार्सा सङ्कलनका लागि पाटन क्षेत्रतर्फ जाँदै गर्दा उहाँ लड्नुभएको हो भन्ने छ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)