चितवनमा मोडिफाई गरिएको ४३ वटा मोटरसाइकल नियन्त्रणमा
nepaltvonline.com · Thu May 22 23:16:10 GMT 2025
चितवन- चितवन प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी टोलीको संयुक्त सक्रियतामा ती सवारीसाधनहरू नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)