मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दाइजो : रहर कि बाध्यता

ekantipur.com · Mon Jul 31 00:32:50 GMT 2023

हेर्दा सामान्य लाग्ने दाइजो प्रथा अहिले विकृतिको रूपमा देखिएको छ । आफूले मागेजति दाइजो नदिँदा बुहारीलाई यातना दिने काम तराईमा हुन्थ्यो र भइरहेको छ । तर अहिले यस्ता घटना राजधानीमै हुन थालेका छन् ।

दाइजोमा महँगा गहना मात्र होइन पैसाको माग्ने चलन पनि बढ्दै गएको छ । छोरीको खुसीका लागि बाबुआमाले जसरी भए पनि दाइजोको व्यवस्था मिलाउनु उनीहरूको बाध्यताजस्तै भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)